नेपाल सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
कृषि बिभाग

जिल्ला कृषि विकास कार्यालय

ललितपुर

जिल्ला कृषि विकास कार्यालय

नेपाल एक विकासोन्मुख कृषि प्रधान मुलुक हो । यहांका ६५% जनताहरू कृषि पेशामा आश्रीत रहेका छन् । तसर्थ देशको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको छ । यस जिल्लाको कृषि क्षेत्रको विकासको लागि वि.सं. २०२२ सालमा कृषि विकास शाखाको स्थापना भएको थियो । यस कृषि विकास कार्यालयले कृषि क्षेत्रमा लागेका कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन कृषि विकासकोलागि उन्नत प्रविधी कृषक समक्ष पुर्याउने, उन्नत बिउ विजन, विरुवाहरू बारे जानकारी गराउनुका साथै वितरण गर्ने र कृषि क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने तर्फ सेवा पुर्याउंदै आइरहेको छ । कृषि विकास कार्यालयको स्थापना पश्चात कृषि तर्फ नयां युगको थालनी हुनुका साथै कृषकहरूले कृषि विकासको उपादेयता र महत्व बारे जानकारी हासिल गर्दै गएका छन । यसको फलस्वरूप कृषि क्षेत्रमाक्रमशः विकास हुंदै गैरहेको पाइन्छ । कृषि विकास कार्यालयको स्थापना पश्चात कृषि उत्पादनमा वृद्धि ल्याउन तथा यसको उत्थानका लागि कृषिका उद्देश्यमूलक कार्यक्रमहरू,…

पुरा पढ्नुहोस्

Director General

भरत प्रसाद देबकोटा 
वरिष्ठ कृषि विकास अधिकृत

सुचना अधिकारी

रोशन अधिकारी
फोन न.: 9851005935
ईमेल: meroshanadhikari@gmail.com